– Sharmila Adhikari, Bagmati PVN
के तपाईँलाई पनि टलक्क टल्किने बेमौसमी तरकारी मन पर्छ?
दशैँका लागि लुगा किन्ने भनेर बजार गएकी म मेरा आँखा सनो तरकारी पसलमा रोकियो। त्यहाँको दृश्यले मलाई सोचमग्न बनायो। मानिसहरू मुख्यतया टलक्क टल्किने र आकर्षक देखिने तरकारीहरू छनोट गरिरहेका थिए। तर के यी तरकारीहरूले हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव पार्छन् त?
हामीले अक्सर सुन्दर र बेमौसमी तरकारी किन्ने गर्छौं, जसको बाहिरी रुपले हामीलाई लोभ्याउँछ। यस्ता तरकारीमा विषादीको मात्रा बढी हुन सक्ने कुरा विज्ञहरू बताउँछन्। बरु, अलिकति किरा लागेको, बांगोटिंगो, सामान्य आकार र चमक भएको तरकारीमा विषादी कम हुन सक्छ।
मौसमी तरकारी र स्वास्थ्य
नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार बेमौसमी तरकारीमा धेरै किरा लाग्ने हुँदा किसानहरूले अत्यधिक विषादी प्रयोग गरेका हुन्छन्। यस्ता विषादीले दीर्घकालीन रूपमा क्यान्सरलगायतका गम्भीर रोग निम्त्याउन सक्छ। खासगरी पालक, गोलभेंडा, बैगुन, साग, काउलीजस्ता तरकारीहरूमा विषादीको मात्रा बढी हुन सक्छ। गोलभेंडामा सेतो दाग देखियो भने, त्यो सम्भवतः एक-दुई दिनअघि विषादी हालेर बिक्रीका लागि ल्याइएको हुन्छ।
विषादीबाट बच्ने उपाय
तरकारीलाई विषादीबाट सुरक्षित बनाउन केही उपाय अपनाउन सकिन्छ। काटेर बनाएको तरकारीलाई भिनेगर वा कागतीको रस हालेर पानीमा आधा घण्टा डुबाएर राख्नाले विषादीको असर कम हुन्छ। यदि बेकिङ सोडाको उपयोग गरेमा पनि विषादी हटाउन मद्दत पुग्छ। यसले थायबेन्डाजोल र फस्फेटजस्ता रसायनहरूलाई सजिलै हटाउन सक्छ।
हामीले तरकारी किन्ने क्रममा यसको बाहिरी रूपमा मात्र निर्भर नगरौं। सजग ग्राहक बनेर, विषादीको असर कम गर्न सकिने उपायहरू अपनाउनु जरुरी छ। मौसमी, अलिकति कम आकर्षक देखिने तरकारीले हाम्रो स्वास्थ्यलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सक्छ।
Few casino formats are as transparent as video poker. The pay table is printed on the screen, the maths is fully knowable, and correct play is a matter of following a chart rather than guessing.
Why Two Identical Games Can Differ
The classic nine six Jacks or Better pay table returns above ninety nine percent with optimal play, while reduced versions drop noticeably for the same game name. Players checking which pay tables an operator offers can Rivo Casino and compare variants side by side. Strategy charts exist for every major version and are straightforward to learn.
| Variant | Optimal Return |
|---|---|
| Jacks or Better 9/6 | 99.5% |
| Deuces Wild | 98.9% |
| Jacks or Better 8/5 | 97.3% |
- Look up the full house and flush payouts first
- Learn one variant properly rather than several loosely
Because every decision has a demonstrably correct answer, video poker suits players who enjoy getting things right. The edge remains small but real even with perfect play. Stick to one variant, follow its chart, and think of the low margin as longer playing time rather than profit.
